६ जेष्ठ २०८१, आइतबार

Tag: कोदे जिन्दगी

कविता – कोदे जिन्दगी

भैंसीको थलामा जन्मियो, कोदो खाएर हुर्कियो, ढिंडो कोचेर पनि कोदोबारीमा, कोदो कै धोकेर पनि कोदोवारीमा ! त्यसैले मेरो जिन्दगी कोदे जिन्दगी !! जन्म मितिको ठेगान छैन, बाउ भन्छन September 19 आमा भन्छिन असोज ३ मत बाझियो ! नत अहिलेसम्म केक