५ जेष्ठ २०८१, शनिबार

Tag: केन्द्रीय सदस्यहरू

पहुँचका आधारमा टिकट नदिन जसपाका केन्द्रीय सदस्यहरूको नेतृत्वलाई सुझाव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । जसपाको जारी बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ माथि नेताहरूले आ–आफ्नो धारणा राखेको जसपाले जनाएको छ । सो क्रममा जसपाका केन्द्रीय सदस्यहरूले पार्टीका कार्यकर्तालाई मात्र