६ जेष्ठ २०८१, आइतबार

Tag: कृष्ण गिरी

समाजसेवी गिरीको निधनले जनकपुरमा शोक

जनकपुर, २८ साउन । समाजसेवी कृष्ण गिरीको मृत्युको खवरले जनकपुरमा शोक छाएको छ । कोरोना सङ्क्रमण देखिएपछि साउन ५ गते विमान चार्टर गरेर उहाँलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उहाँको ७३ वर्षको उमेरमा गएराति निधन भएको