६ जेष्ठ २०८१, आइतबार

Tag: कृष्णबाबु पाण्डे

रुपन्देहीमा कार दुर्घटनामा पत्रकार पाण्डेको निधन

बुटवल, १४ असार । सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन भएको ५