४ जेष्ठ २०८१, शुक्रबार

Tag: कृषि सर्वेक्षण

कृषि सर्वेक्षण तथ्याङ्क सार्वजनिक

चितवन, २६ असोज । जिल्लामा एक लाख आठ हजार ५७० परिवार कृषि पेशामा आवद्ध रहेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जिल्लामा गरेको सर्वेक्षण तथ्याङ्कले व्यावसायिक कृषि पेशा गर्ने परिवारको सङ्ख्या दुई हजार १५४ र