६ जेष्ठ २०८१, आइतबार

Tag: कृत्रिम

बन्दाबन्दी, कृत्रिम अभाव र मूल्यवृद्धि

काठमाडौँ, २१ जेठ । बन्दाबन्दी जारी रहँदा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको भाउ बढेको छ । खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरी बजारमा दाल, चामलदेखि अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो छ । मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष