२ जेष्ठ २०८१, बुधबार

Tag: कुमार दसौदी

एमालेका कुमार दसौदी राष्ट्रियसभा सदस्यमा निर्वाचित

देउखुरी । सत्ता साझेदार दल नेकपा (एमाले) का उम्मेदवार कुमार दसौदी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रियसभा उपनिर्वाचनका उनी विजयी भएका हुन् । एमालेका दसौदीले ४०२६ मत ल्याएर निर्वाचित भएका हुन् भने नेपाली काँग्रेसका माधवप्रसाद