५ जेष्ठ २०८१, शनिबार

Tag: कुँडुले

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो ११, आज १ जना निको भएर फर्किए घर

१२ वैशाख, काठमाडौं । आज १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएर फर्किएसंगै नेपालमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ११ पुगेको छ । यसअघि १० जना संक्रमित निको भएर घर फर्किसकेका थिए । आज नेपालको पाँचौं कोरोना संक्रमित