४ जेष्ठ २०८१, शुक्रबार

Tag: किशोरीलाई खोप

भरतपुरमा ११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप

भरतपुर । भरतपुर महानगरपालिकाका किशोरीलाई मङ्गलबारदेखि एचपिभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप ११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई लगाइन्छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक कार्यक्रमको आयोजना