६ जेष्ठ २०८१, आइतबार

Tag: किर्गिस्तान

किर्गिस्तानमा नोभेम्बर २८ मा संसदीय निर्वाचन हुने

बिस्केक । किर्गिस्तानमा संसदीय निर्वाचन आगामी नोभेम्बर २८ मा हुनेगरी मिति घोषणा गरिएको छ । राष्ट्रपति सादिर जपारोफले निर्वाचनको मिति घोषणा गरिएको निर्णयमा हस्ताक्षर गरिसक्नु भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । जनमत सङ्ग्रहबाट संशोधन गरिएको संवैधानिक व्यवस्थानुसार निर्वाचन घोषणा