६ जेष्ठ २०८१, आइतबार

Tag: किन गरेनन् मतदान ?

१०३ औँ जन्मदिन परेका शताब्दी पुरुष जोशीले आखिर किन गरेनन् मतदान ?

काठमाडौँ । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ । स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले