५ जेष्ठ २०८१, शनिबार

Tag: काले-काले मिलेर खाऊ भाले

हिजो टाउकाको मोल तोक्ने र तोकिनेले आज काले-काले मिलेर खाँदैछन् भाले : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिजो टाउकाको मोल तोक्ने र तोकिनेले टाउको जोडी आज काले-काले मिलेर सत्ताको दुरुपयोग गरेर भाले खाँदै गरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले