५ जेष्ठ २०८१, शनिबार

Tag: कालीगण्डकीमा तटबन्ध

बस्ती संरक्षणका लागि बागलुङस्थित कालीगण्डकीमा तटबन्ध

ढोरपाटन, बागलुङ । बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ । चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७०