६ जेष्ठ २०८१, आइतबार

Tag: कार्यसम्पादनको बैठक

विश्वासको मत बारेमा निर्णय गर्न कांग्रेसले बोलायो कार्यसम्पादनको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बारेमा निर्णय गर्न सकेन । सरकारलाई विश्वासको मत दिने बारेमा सकस देखिएपछि काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । काँग्रेसको पार्टीका मुख्यसचिव