६ जेष्ठ २०८१, आइतबार

Tag: कारवाहीको सम्भावना

नेपालसहित ४ जना नेताहरुको स्पष्टीकरण ओलीको हातमा, थप कठोर कारवाहीको सम्भावना

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहित ४ जना नेताहरुले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी कार्यालय धुम्बाराहीमा स्वकीय सचीवमार्फत स्पष्टीकरण बुझाएका