८ जेष्ठ २०८१, मंगलबार

Tag: कारण देखाउ आदेश

गभर्नर अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मलता माथेमाको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो । सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई डाकेको