५ जेष्ठ २०८१, शनिबार

Tag: काम गरेर परिणाम दिनुपर्छ

नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ : न्यायमन्त्री गुरुङ

धुलिखेल । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुराले भन्दा पनि कामले नागरिकलाई सेवा दिनुपर्ने बताएका छन् । विश्व मुटु दिवसका अवसरमा लायन्स क्लब अफ काठमाडौँ लर्डबुद्धद्वारा शनिबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नंं ८ मा आयोजित ‘बृहत् निःशुल्क स्वास्थ्य