६ जेष्ठ २०८१, आइतबार

Tag: कामपा-१६ वडा अध्यक्ष

कामपा-१६ वडा अध्यक्ष मुकुन्द रिजालको उपचारको क्रममा निधन

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ वडा अध्यक्ष मुकुन्द रिजालको उपचारको क्रममा निधन भएको छ । डेंगु संक्रमण भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको हो । वडा अध्यक्ष रिजालको उपचारको क्रममा ग्राण्डी अस्पतालमा निधन भएको नेपाली काँग्रेसका नेता