६ जेष्ठ २०८१, आइतबार

Tag: कामदारको सुरक्षा

पोखराका ५६ उद्योग बन्द : कामदारको सुरक्षा मुख्य समस्या

चिप्लेढुङ्गा, ६ वैशाख । बन्दाबन्दीका साथ सरकारले अत्यावश्यक वस्तु उत्पादन र वितरणमा रोक नलगाउने निर्णय गरे पनि उद्योगमा कामदार अभाव र उचित बजार व्यवस्थापन हुन नसक्दा अत्यावश्यक मानिने उत्पादनमा ह्रास आएको छ । सञ्चालित उद्योग पनि कामदार अभाव र बजार