६ जेष्ठ २०८१, आइतबार

Tag: कानून मन्त्रालय

न्यायिक सुधार गर्न कानून मन्त्रालयद्वारा कार्यदल गठन

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले संविधानको भावनाअनुरुप न्याय सम्पादन छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यले न्यायिक सुधार गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयले नयाँ कानून निर्माण गर्नुपर्ने वा विद्यमान न्याय प्रशासनसँग सम्बन्धित