८ जेष्ठ २०८१, मंगलबार

Tag: काठमाडौं फिर्ता

पोखरा उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता

काठमाडौं । बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ बुद्ध एयर जहाज काठमाडौं फिर्ता भएको छ । ककपिटमा धुवाँ देखिएपछि सोमबार पोखरा नपुगी काठमाडौं फिर्ता भएको स्रोतले बतायो । जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज