६ जेष्ठ २०८१, आइतबार

Tag: काठमाडौंमा प्रशिक्षण

गठबन्धनका शीर्ष नेताले काठमाडौंमा आज प्रशिक्षण दिंदै

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले काठमाडौंमा आज प्रशिक्षण दिंदै छन् । काठमाडौंको काडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे गठबन्धनका शीर्ष नेताले प्रशिक्षण दिने भएका हुन् । उक्त कार्यक्रममा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष