८ जेष्ठ २०८१, मंगलबार

Tag: काठमाडौँको माइतीघर

काठमाडौँको माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं । काठमाडौंको माइतीघरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार काभ्रेपलाञ्चोक घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा