५ जेष्ठ २०८१, शनिबार

Tag: कांग्रेस कमजोर

म जीवित रहेसम्म सिन्धुपाल्चोकमा कांग्रेस कमजोर हुनदिन्न : पूर्वमन्त्री बस्नेत

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा जनसंख्या पूर्वमन्त्री मोहन बहादुर बस्नेतले आफू जीवित रहेसम्म सिन्धुपाल्चोकमा कांग्रेस कमजोर हुन नदिने बताएका छन् । सिन्धुपाल्चोक २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बस्नेतले नेपाली कांग्रेस लिसंखुपाखर गाउँकार्य समितिले आयोजा गरेको