५ जेष्ठ २०८१, शनिबार

Tag: कांग्रेसमा रुपान्तरण

कांग्रेसमा रुपान्तरणको शुरुआत भयो : महामन्त्री शर्मा

मङ्गलबारे । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा रुपान्तरणको शुरुआत भएको बताएका छन् । आज नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाइ कार्यक्रममा बोल्दै उनले कांग्रेसमा युवाको आगमन भएसँगै रुपान्तरणको शुरुआत भएको दावी गरेका हुन् । महामन्त्री शर्माले