२ जेष्ठ २०८१, बुधबार

Tag: काँग्रेस सहमहामन्त्री

काँग्रेसको मधेसीतर्फ सहमहामन्त्रीमा देउवा प्यानलका महेन्द्र यादव विजयी

काठमाडौं । नेपाली कांग्रेसको मधेसीतर्फ सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका महेन्द्र यादव विजयी भएका छन् । यादवले २०२६ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी रामकृष्ण यादवलाई २०६ मतले पराजित गर्दै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी