६ जेष्ठ २०८१, आइतबार

Tag: काँग्रेसको महाधिवेशन रोक्न माग

काँग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको आगामी १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली काँग्रेसका बागमती प्रदेशसभा सदस्य एवं महाधिवेशन प्रतिनिधि नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत आज बिहीबार सर्वोच्च