५ जेष्ठ २०८१, शनिबार

Tag: कवीन्द्रकुमार केसी

गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

कर्णाली, २५ भदौ । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उहाँले कोरोनाको