५ जेष्ठ २०८१, शनिबार

Tag: कलाम मियाँ

इँटा उद्योगका सञ्चालक मियाँ भट्टामा परेर गम्भीर घाइते, उपचारका लागि काठमाडौं ल्याउँदै

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-३१ बेलवामा रहेको केबीआई इँटा उद्योगको भट्टामा परेर उद्योगका सञ्चालक कलाम मियाँ गम्भीर घाइते भएका छन् । सखुवा पर्सौनी गाउँपालिका-२ का ५० वर्षीय मियाँ उद्योगको भट्टामा परेर गम्भीर घाइते भएका हुन् । सञ्चालक मियाँको शरीरको ५० प्रतिशत