४ जेष्ठ २०८१, शुक्रबार

Tag: कर्तव्य निर्वाह गर्नुपर्छ

समृद्धिको सपना पूरा गर्न सबैले जिम्मेवार भएर कर्तव्य निर्वाह गर्नुपर्छ : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विजयादशमी २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, दीर्घायु र सु–स्वास्थ्यका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । विजया दशमीका आवरमा आज शुभकामना