६ जेष्ठ २०८१, आइतबार

Tag: करण केसीको ह्याट्रिक

करण केसीको ह्याट्रिकसहित नेपाल फाइनलमा प्रवेश

काठमाडौँ । नेपाल लगातार तेस्रो खेलमा जीत निकाल्दै त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । पपुवा न्युगिनीलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा