७ जेष्ठ २०८१, सोमबार

Tag: कम्युनिष्ट एकता

कम्युनिष्ट एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन सक्दा मात्रै बलियो राष्ट्रिय शक्ति थप सशक्त बन्न सक्ने बताएका छन् । पचास वर्षको झापा विद्रोहका सन्दर्भमा सहिद भएकाहरुको स्मृति दिवसका अवसरमा आज वक्तव्य