५ जेष्ठ २०८१, शनिबार

Tag: कमलपोखरी अतिक्रमण

कमलपोखरी अतिक्रमण : जग्गा फिर्ता लिने प्रयास सफल

काठमाडौं । काठमाडौँको कमलपोखरीका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने र अतिक्रमित जग्गा फिर्ता लिन साढे तीन दशकअघि थालिएको प्रयास बल्ल सफल हुने भएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ । काठमाडौँ महानगरपालिकाले कमलपोखरी अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालेको