६ जेष्ठ २०८१, आइतबार

Tag: कबड्डीमा नेपाललाई पदक

कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा…

झापा । एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा थिए । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्ग्याउँदै थिइन् । हल्दिबारी गाउँपालिका–३ देवीबस्तीमा टिनको छानो