५ जेष्ठ २०८१, शनिबार

Tag: कफी खरिद

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)की एसपी नै ठगिएपछि…

काठमाडौैं । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)की एसपी नै ठगिएको खुलेको छ । डाइटिङ र व्यायामबिनै सातामा १३ किलोसम्म तौल घटाउन सकिने ग्रिन कफी भन्दै सामाजिक सञ्जालमा भटाभट आउन थालेको विज्ञापनले एसपी पन्तको ध्यान तान्यो । सात हजार नौ सय ८० रुपैयाँमा उनले