५ जेष्ठ २०८१, शनिबार

Tag: कन्ट्री र एयरपोर्ट मेनेजर

विमानमा चरा ठोक्किएको भ्रम फैलाएकोमा ‘फ्लाई दुबई’ का कन्ट्री र एयरपोर्ट मेनेजरलाई विमानस्थल प्रवेशमा रोक

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानमा चरा ठोक्किएको भ्रमपूर्ण समाचार फैलाएकोमा ‘फ्लाई दुबई’ का कन्ट्री मेनेजर र एयरपोर्ट मेनेजरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा रोक लगाएको छ । नागरिक उड्डयन प्राधिकरणले हिजो रातीको ‘फ्लाई दुबई’ फ्लाई नम्वर एफजेड ५७६ जहाज