५ जेष्ठ २०८१, शनिबार

Tag: कतारका राजा

कतारका राजा भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपतिले गरे बिदाइ

काठमाडौँ । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेक थिए । सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद