८ जेष्ठ २०८१, मंगलबार

Tag: कछुवा गति

दैजी–जोगबुढा सडक निर्माण कछुवा गतिमा

महेन्द्रनगर, कञ्चनपुर । विसं २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको दैजी–जोगबुढा सडकखण्डको काम कछुवा गतिमा अघि बढेको छ । बेदकोट नगरपालिकाको छेलाबाट १३ किलोमिटर सडक निर्माणमा विलम्ब भएको जिल्लास्थित भौतिक पूर्वाधार विकास कार्यालयले पनि स्वीकार गरेको छ । कञ्चनपुरबाट