८ जेष्ठ २०८१, मंगलबार

Tag: कचनकबल

प्रधानमन्त्री कृषि परियोजनाले फेरियो कचनकबल : गाउँभरि यन्त्रै यन्त्र

झापा । हरेक बिहान कनहैयालाल गणेश धान रोपाइँका लागि मध्यमाघको ठिही छिचोल्दै जोत्ने विद्युतीय मेसिन पावर टिलर लिएर खेतमा पुग्नुहुन्छ । घमाइलो भएपछि सौर्य विद्युत्बाट चल्ने सिँञ्चाइ पम्पको स्वीच ‘अन’ गर्नुहुन्छ । यतिबेला उहाँको खेतबारीमा हिउँदे धान रोपाइँको रौनक छ