६ जेष्ठ २०८१, आइतबार

Tag: औपनिवेशिक मिसनरीहरू

क्रिश्चियन मिसनरीहरूको धर्म परिवर्तन र सांस्कृतिक आक्रमणबाट देश र जनतालाई बचाऊ : कमल थापा

काठमाडौं ‍। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कम्युनिष्ट र औपनिवेशिक मिसनरीहरूको धर्म परिवर्तन र सांस्कृतिक आक्रमणबाट देश र जनतालाई जोगाउन सम्पूर्ण सनातन धर्मावलम्बीहरू एकजुट हुनुपर्ने बताएका छन् । आज शनिबार बिहानै सामाजिक संजाल ट्वीटरमा लेख्दै थापाले नेपाल