६ जेष्ठ २०८१, आइतबार

Tag: ओलीको दूत

ओलीको दूत बनेर नेपाललाई भेट्न दुगड कोटेश्वर, विष्णु पौडेललाई भेट्न सोम पाण्डे बालुवाटार

काठमाडौं । शीर्ष नेताहरुको व्यक्तिगत शक्ति संघर्ष र सत्ता मोहको जालमा फसेर कानुनी रुपमै विभाजनउन्मुख भएको सत्तारूढ दल नेकपा एमालेलाई एकताबद्ध बनाउन दोस्रा पुस्ताका नेताहरुको सक्रियता बढेको छ । यसैक्रममा एमालेका नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डे पार्टी र प्रधानमन्त्री केपी