४ जेष्ठ २०८१, शुक्रबार

Tag: ओलम्पिक कमिटी

ओलम्पिक कमिटीको कार्यालयका दुईमा कोरोना

काठमाडौँ, ३२ साउन । नेपाल ओलम्पिक कमिटी (एनओसी)को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुको गत बुधबार पिसिआर परीक्षण गरिएको थियो । कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार गत साता स्क्वास प्रशिक्षकमा कोरोना देखिएपछि सबै कमिटीका सबैको