६ जेष्ठ २०८१, आइतबार

Tag: एसएसपी

एसएसपी र एसपीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ, २१ वैशाख । हालै पदोन्नति हुनुभएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) हरुलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालय, मन्त्रीस्तरको वैशाख १७ गतेको निर्णयअनुसार १९ जना एसपीबाट एसएसपीमा र गृह मन्त्रालय, सचिवस्तरको वैशाख १८