४ जेष्ठ २०८१, शुक्रबार

Tag: एसइईमा सहभागी

मनाङबाट ४३ विद्यार्थी एसइईमा सहभागी हुँदै

मनाङ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षामा २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय मनाङका