६ जेष्ठ २०८१, आइतबार

Tag: एमाले पार्टीले अग्रसरता लिएको

राष्ट्रिय एकता अभियानमा एमाले – अध्यक्ष ओली

असोज १९, काठमाडौँ | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता अभियानमा आफ्नो पार्टी लागिपरेको बताउनुभएको छ । एमाले ललितपुर जिल्ला समितिद्वारा विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व तथा ल्होछारको अवसरमा आज यहाँ आयोजित शुभकामना आदान–प्रदान