२ जेष्ठ २०८१, बुधबार

Tag: एमालेले एक्लैले

ओलीको दावी : एमालेले एक्लैले आगामी निर्वाचनमा १५० सिट जित्छ

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले एक्लैले आगामी निर्वाचनमा १५० सिट जित्ने दावी गरेका छन् । आज बुधबार महेन्द्रनगरमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ गते हुने