५ जेष्ठ २०८१, शनिबार

Tag: एमालेद्वारा सिफारिस

वीरगञ्जका मेयर सरावगीलाई पुनः उम्मेदवार बनाउन एमालेद्वारा सिफारिस

वीरगञ्ज । नेकपा (एमाले) ले मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाका वर्तमान मेयर विजयकुमार सरावगीलाई पार्टीको उम्मेदवार बनाउन सिफारिस गरेको छ । एमाले वीरगञ्ज महानगरपालिका कमिटीका अनुसार पार्टीको नगर कार्य समितिको बैठकले मेयरमा सरावगीलाई उक्त पार्टीका तर्फबाट उम्मेदवार बनाउन