२ जेष्ठ २०८१, बुधबार

Tag: एमसिसी संसदवाट अनुमोदन

अन्तत: एमसिसी सम्झाैता संसदवाट अनुमोदन

काठमाडौँ । अन्तत: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामाथिको १२ बुँदे व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाको बैठकमा दफावार छलफल भएर संसदवाट अनुमोदन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको प्रस्ताव पारित गर्न सभामा प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई