५ जेष्ठ २०८१, शनिबार

Tag: एमसिसी पेश

कानुनमन्त्रीले भने- सहमति गरेरै दुई दिनमा एमसिसी पेश गर्छौ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सहमतीमै एमसिसी प्रतिनिधि सभामा पेश हुने बताए । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडूले सहमतीकै लागि आज पेश नगरिएको बताए। मन्त्री बडूले अबको दुई दिनमा सबै सहमती गरेर पेश