३ जेष्ठ २०८१, बिहिबार

Tag: एन्फा उपाध्यक्ष

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । लागू औषध खैरो हिरोइनको मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका एन्फा उपाध्यक्ष लामा आज छुटेका हुन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपाध्यक्ष लामालाई बुधबार